२०८३ साउन १२ मंगलबार

इन्टरनेट सेवा प्रदायक संघमा अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति

ई आर्थिक    बिहिबार, जेष्ठ ११ २०७४
7.5K
Shares
इन्टरनेट सेवा प्रदायक संघमा अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति

११ जेठ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ ‘आइस्पान’ नेपालको अध्यक्षमा दिलिप अग्रवाल चयन भएका छन् ।

संस्थाको हालै सम्पन्न १५ अाैं बार्षिक साधारणसभाले अग्रवाललाइ अध्यक्षमा चयन गरेकाे हाे ।

अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा विनयमोहन साउद, महासचिवमा मधुकुमार अमात्य, कोषाध्यक्षमा निरज खरेल र सचिवमा भोजराज भट्टलाई चयन गरेको हाे ।

त्यसैगरी संघको नवनिर्बाचित सदस्यहरुमा बिनय बोहरा, बलभद्र अधिकारी,पुरनबहादुर थापा र सुरेन क्षेत्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij