२०८३ साउन १२ मंगलबार

एनसीसीका ग्राहकले निःशुल्क आश्वा सेवा पाउने

ई आर्थिक    बुधबार, जेष्ठ १० २०७४
3.3K
Shares
एनसीसीका ग्राहकले निःशुल्क आश्वा सेवा पाउने

१० जेठ, काठमाडौं । एनसीसी बैंकले आफ्न ग्राहकहरुकालागी निःशुल्क आस्वा सेवा शुरु गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधा दिने उद्देश्यले निःशुल्क आश्वा सेवा प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

बैंकले यस अघि देखिनै आफ्ना ९६ वटै शाखाहरुबाट यस प्रणाली अन्तर्गत धितोपत्रको सार्वजनिक निष्कासन भएको समयमा आफ्ना ग्राहकहरुबाट धितोपत्र खरिद सम्बन्धी दरखास्त फाराम संकलन तथा सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij