२०८३ साउन ९ शनिबार

निर्वाचनकालागी बन्द गरिएको रसुवागढी नाका पुनः सञ्चालनमा

ई आर्थिक    शुक्रबार, जेष्ठ ५ २०७४
4.6K
Shares
निर्वाचनकालागी बन्द गरिएको रसुवागढी नाका पुनः सञ्चालनमा

५ जेठ, रसुवा । स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ ।

प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार निर्वाचनको समयमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न समझदारीबाट सर्वसाधारण र सवारी साधन आवागमनमा चिनियाँ पक्षले रोक लगाएको थियो ।

सो नाका खुल्ला भएपछि बिहीबारदेखि सामान आयात निर्यात हुन थालिसकेको छ । आजसम्म सयौँ ट्रक र कन्टेनर सामान लिनका लागि रसुवागढीको मितेरी पुलबाट केरुङतर्फ गएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij