२०८३ साउन ९ शनिबार

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा लक्की शेर्पा नियुक्त

ई आर्थिक    बिहिबार, जेष्ठ ४ २०७४
2.7K
Shares
अष्ट्रेलियाका लागि नेपाली राजदूतमा लक्की शेर्पा नियुक्त

४ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मूलखर्क -५, सङ्खुवासभा निवासी लक्की शेर्पालाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij