२०८३ साउन ११ सोमबार

नेपालमा नयाँ स्टक एक्सचेन्ज खुल्ने

ई आर्थिक    बुधबार, जेष्ठ ३ २०७४
6.6K
Shares
नेपालमा नयाँ स्टक एक्सचेन्ज खुल्ने

२ जेठ, काठमाडौं । नेपालमा नयाँ स्टक एक्सचेन्ज खुल्ने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्डले सैद्धान्तिक सहमति समेत दिएको छ । हाल नेपालमा नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा मात्र सेयर कारोबार हुने गरेकोमा अब निजी स्तरबाट नयाँ स्टक एक्सचेन्ज थप गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij