२०८३ साउन १० आइतबार

चुनाव प्रचारका लागि प्रयोग काँग्रेसको दुई गाडीमा आगजनी

ई आर्थिक    आइतबार, बैशाख २४ २०७४
3.1K
Shares
चुनाव प्रचारका लागि प्रयोग काँग्रेसको दुई गाडीमा आगजनी

२४ वैशाख,मलेखु(धादिङ)। नेपाली काँग्रेसले चुनाव प्रचारका लागि प्रयोग गरेका दुईवटा गाडी गएराति अज्ञात समूहले जलाइदिएका छन् ।

धुनीबेँसी नगरपालिका–५ मा रोकेर राखेको अवस्थामा ती गाडी जलाइएको हो ।

बा१२च १२७६ नंको बोलेरो जिप र बा३च १७०३ नं को जिप्सी गाडी अज्ञात समूहले जलाइदिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

जलाउनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij