२०८३ साउन १२ मंगलबार

रेस्टुराँमा वेटरको काम बाँदरले गरेपछि..

ई आर्थिक    मंगलबार, बैशाख १९ २०७४
7.1K
Shares
रेस्टुराँमा वेटरको काम बाँदरले गरेपछि..

एजेन्सी/टोक्‍यो: रेस्टुराँमा वेटरको काम बाँदरले गरेको कुर सुन्दा पनि अचम्म लाग्न सक्छ । होटल वा रेस्टुराँमा जाँदा बाँदरले काम गरेको सायदै कसैले देखेका होलान । तर जापानको एक हवटेलमा वेटरसँग सम्बन्धित सबै काम बाँदरले गर्दै आएको छ । जहाँ बाँदरले मानिसले वेटरले गर्ने सबै काम गर्दै आएका छन्। जापानको टोक्योस्थित काबुकी रेस्टुराँमा यस्तो दृश्‍य देख्‍न पाइन्छ। यहाँ तपाईको मन पर्ने थाल बाँदरे ल्‍याइदिनेछ भने खाना समेत बाँदरले नै पस्किने गरेका छन्।

monkey waitr2

धेरै वर्षदेखि बाँदरले यहाँ ग्राहकले भने अनुसारको सेवा गर्दै आएका छन्। बाँदरले भनेको अनुसारको खाना थाल र मागेको सुविधा सहजै उपलब्ध गराईदिएपछि ग्राहकको संख्‍या सधैं नै प्‍याक हुने गरेको छ। यति मात्रै हवइने बकाँदर अरु वेटरजस्तै पोशाकमा सेवा गरिरहेका हुन्छन्।

monkey waitr 3

बाँदरले आम मानिस जस्तै सेवा गर्न थालेपछि रेस्टुराँले मानिसकको जस्तै मास्कको सुविधा दिएकोछ जसले मानिससँग सहज रुपमा घुलमिल हुने वातावरणको सृजना गरेको छ।

बाँदरको यही खुबीका कारण मानिसहरु यो रेस्टुराँमा खाना खान र बाँदरको कामलाई प्रशंसा गर्न यहाँ आउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij