२०८३ साउन १० आइतबार

उदयपुरमा ६३८ म्यादी प्रहरी छनोट

ई आर्थिक    मंगलबार, चैत्र २९ २०७३
3.8K
Shares
उदयपुरमा ६३८ म्यादी प्रहरी छनोट

२९ चैत, गाईघाट(उदयपुर)। उदयपुर जिल्लामा करिब तीन हजार जनाले म्यादी प्रहरीका लागि आवेदन दिएकामा ६३८ जना मात्र छनोटमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आवेदन दिएकामध्ये ६३८ जनामात्र छनोट भएको र उनीहरुलाई आइतबारदेखि म्यादी प्रहरी भर्नासँगै तालिममा पनि सहभागी गराइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij