२०८३ साउन १२ मंगलबार

कार बमले थर्कियो पूर्वी अफगानिस्तान

ई आर्थिक    सोमबार, चैत्र २८ २०७३
4.7K
Shares
कार बमले थर्कियो पूर्वी अफगानिस्तान

२८ चैत, जलालाबाद(अफगानिस्तान) । सुरक्षा निकायको कार्यालय नजिकै आत्मघाती कार बम आक्रमण हँुदा अफगानिस्तानको पूर्वी प्रान्तमा कम्पन महसुस गरिएको छ ।

पूर्वी प्रान्त नानगार्हारमा सोमबार भएको हमलामा आक्रमणकारीको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

“एक जना आत्मघाती हमलाकारी मारिएका छन्, उनले घानी खेल जिल्लाको मार्को बजारमा कार बम विस्फोट गराएका थिए,” प्रान्तीय गभर्नरले भन्नुभयो ।

सोमबार विहान ८.३० बजे विस्फोट भएको उहाँले जानकारी दिनुभयो । सुरक्षा निकायको कार्यालयलाई लक्षित गरी कार बम विस्फोटन गराइएको उहाँले बताउनुभयो । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij