२०८३ साउन ११ सोमबार

टुरिजम डेभलपमेण्ट बैंकको शाखा इटहरीमा

ई आर्थिक    मंगलबार, चैत्र २२ २०७३
1.8K
Shares
टुरिजम डेभलपमेण्ट बैंकको शाखा इटहरीमा

२२ चैत, काठमाडौं । टुरिजम डेभलपमेण्ट बैंकले इटहरीमा शाखा सञ्चालन गरेको छ ।

बैंकले आइतवार एक कार्यक्रमको आयोजना गरी शाखाको औपचारिक उद्घाटन गरेको हो । नेपाल राष्ट्र बैंकका क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक रामु पौडेल, इटहरी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष शैलेशकुमार विष्ट तथा बैंकका सञ्चालक भीमप्रसाद पन्तले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

योसँगै बैंकको शाखा सङ्ख्या २९ पुगेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij