२०८३ साउन १२ मंगलबार

प्रतितोला ४ सयले सुनको भाउ बढ्यो

ई आर्थिक    मंगलबार, चैत्र २२ २०७३
5K
Shares
प्रतितोला ४ सयले सुनको भाउ बढ्यो

२२ चैत, काठमाडौं । मंगलवार (आज) सुनको भाउ बढेको छ । आज प्रतितोला ४ सयले सुनको मूल्य बढ्दा तोलाको ५४ हजार ९ सय रूपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलाको ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य भने प्रतितोलामा १० रूपैयाँ बढेको छ । आज चाँदी ८ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij