२०८३ साउन ९ शनिबार

ट्रम्पकी छोरी इभानाको सम्पत्ति ७४ करोड डलर

ई आर्थिक    आइतबार, चैत्र २० २०७३
7.5K
Shares
ट्रम्पकी छोरी इभानाको सम्पत्ति ७४ करोड डलर

२० चैत, काठमाडौं । ह्वाइटहाउसले राष्ट्रपति डोनाल्ड ट्रम्की छोरी इभाना ट्रम्प र उनका पति कुस्नरसहित आफ्ना कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

इभानासँग २४ करोडदेखि ७४ करोड डलर सम्पत्ति रहेको देखिको छ । यो सम्पत्ति ट्रम्प इन्टरनेशनल होटलको आय समेत हो ।

ह्वाइटहाउसमा काम गर्ने कर्मचारीले आफ्नो सम्पत्तिको विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ । राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पन्सको भने सम्पत्ति सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij