२०८३ साउन ९ शनिबार

भूकम्पपीडितलाई १५ सय ट्याक्सी चुनावपछि मात्रै

ई आर्थिक    बिहिबार, चैत्र १७ २०७३
5.6K
Shares
भूकम्पपीडितलाई १५ सय ट्याक्सी चुनावपछि मात्रै

१७ चैत, काठमाडौं । सरकारले अतिभूकम्पप्रभावित १४ जिल्लका भूकम्पपीडितका लागि वितरण गर्न लागेको ट्याक्सीको गोलाप्रथा अब स्थनीय निकायको चुनावपछि मात्रै गर्ने भएको छ ।

निर्वाचान आचारसंहिताका कारण चैत २६ मा गर्ने भनिएको चिठ्ठा स्थगित गरिएको यातायात ब्यवस्था विभागले जनाएको छ । विभागले बिहीबार यसबारे औपचारिह निर्णय गर्ने छ ।

१५ सय ट्याक्सी वितरणका लागि लागि सरकारले आवश्यक तयारी सबै गरिसकेको छ । १५ सय ट्याक्सीका लागि ठूलो संख्यमा आवेदन परेको थियो ।आजको नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij