२०८३ साउन ११ सोमबार

पाँच वर्षपछि कैदी पक्राउ

ई आर्थिक    शुक्रबार, फाल्गुन ६ २०७३
6.1K
Shares
पाँच वर्षपछि कैदी पक्राउ

६ फागुन, नवलपरासी । कैद फैसला भई फरार भएको पाँच वर्षपछि एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

कावासोती नगरपालिका–८ बस्ने वर्ष २४ को विनोद खतिवडालाई प्रहरीले उनको घर नजिकैबाट पक्राउ गरेको हो ।

विसं २०६८ मा वन पैदावार मुद्दामा पाँच महिना १४ दिन कैद फैसला हुँदा फरार खतिवडालाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।निजलाई प्रहरीले बिहीबार नै जिल्ला अदालत उपस्थित गराइएकामा जिल्ला कारागार चलान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij