२०८३ भाद्र ३० मंगलबार

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मुल्य

ई आर्थिक    शुक्रबार, माघ २८ २०७३
4.6K
Shares
तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मुल्य

२८ माघ, काठमाडौं । आज साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ।

महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५५ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य यस दिन ५५ हजार २ सय रुपैयाँमा झरेको छ ।

यो मूल्य ९९. ९ प्रतिशत शुद्ध फाइन सुनको हो । ९९.५ प्रतिशत शुद्ध स्टाण्डर्ड सुनको मूल्य योभन्दा ३ सय रुपैयाँले कम हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij