२०८३ असोज ८ बिहिबार

हिमालयन बैंकको गोंगबु शाखा बूढानीलकण्ठस्थित हात्तीगौंडामा स्थानान्तरण

ई आर्थिक    बुधबार, फाल्गुन ३० २०८०
3.6K
Shares
हिमालयन बैंकको गोंगबु शाखा बूढानीलकण्ठस्थित हात्तीगौंडामा स्थानान्तरण

ई–आर्थिक, काठमाडौं ।  हिमालयन बैंक लिमिटेडले गोंगबु शाखालाई बूढानीलकण्ठस्थित हात्तीगौंडामा स्थानान्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेसँगै नजिकका शाखा सञ्जालहरुलाई अन्यत्र स्थानन्तरण गर्ने क्रममा सो शाखालाई हात्तीगौंडा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

२७ फागुनमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो शाखाको उद्घाटन गरेका हुन् । यसैगरी बैंकको कावासोती शाखालाई पनि नवलपुरको गोछडामा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । सो शाखाबाट पनि २७ फागुनदेखि नै ग्राहकलाई सेवा प्रवाह गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij