२०८३ असोज ८ बिहिबार

कुमारी बैंकलाई ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्ड

ई आर्थिक    बिहिबार, पौस ५ २०८०
4K
Shares
कुमारी बैंकलाई ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्ड

ई-आर्थिक, काठमाडौं । कुमारी बैंकले ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्ड पाएको छ । भिसा इन्टरनेशनले आयोजना गरेको लिडर्स कन्क्लेभ सम्मेलनमा कुमारी बैंकलाई पुस ३ गते उक्त अवार्ड दिइएको हो ।

स्थापनाकाल देखिनै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको बैंकले आगामी दिनहरुमा पनि दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

बैंकले हाल ३०९ शाखा सञ्जाल, ३१४ एटीएम, ६५ शाखारहित बैंकिङ्ग इकाई तथा ४९ विस्तारित काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको छ । साथै, आगामी दिनमा पनि थप प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने बैंकको प्रतिवद्धता छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij