२०८३ साउन २३ शनिबार

फ्लाइट सेफ्टीको नियम पालना नगर्ने नेपाल एअरलाइन्सका दुई पाइलटलाई प्राधिकरणले ग¥यो निलम्बन

ई आर्थिक    शुक्रबार, असार ८ २०८०
2.9K
Shares
फ्लाइट सेफ्टीको नियम पालना नगर्ने नेपाल एअरलाइन्सका दुई पाइलटलाई प्राधिकरणले ग¥यो निलम्बन

ई–आर्थिक, काठमाडौं । फ्लाइट सेफ्टीको नियम पालना नगरेको भन्दै नेपाल एअरलाइन्सका दुई पाइलटलाई निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्यन प्राधिकरणले उनीहरूलाई कारबाही स्वरुप निलम्बन गरेको हो ।

काठमाडौंदेखि जापानको नारिता उडानका क्रममा उनीहरूले नियम पालना नगरेको देखिएपछि निलम्बन गरेको प्राधिकरणले जनाएको छ । उनीहरूलाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij