२०८३ साउन १२ मंगलबार

सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

ई आर्थिक    बिहिबार, असार २३ २०७९
2.7K
Shares
सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

ई–आर्थिक, काठमाडौं । सानिमा बैंकले अन्नपूर्ण केबलकारसँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका ग्राहकले सानिमा डेबिटरक्रेडिट कार्ड र क्यूआर स्क्यान मार्फत सानिमा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा अन्नपूर्ण केबलकारको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका गण्डकी प्रदेश प्रमुख सुदीपकुमार हलवाई र अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij