२०८३ भाद्र ३० मंगलबार

नेपाल बैंकको डिल्लीबजार शाखा प्रबन्धक कोइराला पक्राउ

ई आर्थिक    सोमबार, पौस १४ २०७६
13.1K
Shares
नेपाल बैंकको डिल्लीबजार शाखा प्रबन्धक कोइराला पक्राउ

ई–आर्थिक, काठमाडौं । नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका प्रबन्धक भुपराज कोइराला पक्राउ परेका छन् । बैंकिङ कसुर गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) महाराजगन्ज टोलिले कोइरालालाई पक्राउ गरेको हो ।

नेपाल बैक लिमिटेडको बैकिङ प्रधान कार्यालय, मानवश्रोत ब्यवस्थापन बिभागका मुख्य प्रबन्धक दिपेन्द्रराज काफ्लेको जाहेरीमा कोइरालालाई पक्राउ गरिएको सीआईवीले जानकारी दिएको छ ।

डिल्लीबजार शाखामा प्रबन्धक रहदा बैंकलाई नभएको दायित्व सृजना गराई अनुचित लाभ लिएको नेपाल बैंकको आरोप छ ।
कोइरालालाई बैकिङ कसुर मुद्दाको अनुसन्धान गरिने सीआईबीले जानकारी दिएको छ ।

कोइराला सोलुखुम्वुको नेचा सल्यान गाविस वडा नं. १ का स्थायी बासिन्दा हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij