२०८३ भाद्र १४ आइतबार

सानिमा बैंकद्वारा बाढी प्रभावित क्षेत्रका लागि २ करोड २५ लाख सहयोग

ई आर्थिक    आइतबार, भाद्र १४ २०८३
513
Shares
सानिमा बैंकद्वारा बाढी प्रभावित क्षेत्रका लागि  २ करोड २५ लाख सहयोग

काठमाडौं।  सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

भोटेकोशी नदीमा आएको बाढी र पहिरोले पुगेको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि सहयोगस्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो।

बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij