२०८३ साउन २९ शुक्रबार

सुनचाँदीको मूल्य बढ्यो, सुनप्रतितोला ६ हजार ४०० रुपैयाँले वृद्धी

ई आर्थिक    मंगलबार, साउन २६ २०८३
418
Shares
सुनचाँदीको मूल्य बढ्यो, सुनप्रतितोला ६ हजार ४०० रुपैयाँले वृद्धी

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला ६ हजार ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला १३५ रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १३५ रुपैयाँले बढेर ४ हजार ७८० रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो।

यससँगै नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यले उच्च वृद्धि देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij