काठमाडौं । TVS VENU समूहअन्तर्गतको तथा दुई र तीनपाङ्ग्रे सवारी साधन क्षेत्रमा विश्वव्यापी अग्रणी TVS Motor Company (TVSM) ले आज नेपालमा बहुप्रतीक्षित TVS Orbiter इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ।
TVS Orbiter मा कनेक्टेड मोबाइल एप, भाइजरसहितको फ्रन्ट LED हेडलाइट र इनकमिङ कल डिस्प्ले भएको कलर LCD क्लस्टरजस्ता उन्नत फिचर समावेश छन्, जसले ग्राहकको सुविधा र सन्तुष्टिलाई अझ बढाउँछन्।
यसको 3.1 kWh ब्याट्री र उन्नत एरोडाइनामिक दक्षताले स्थिर तथा प्रभावकारी कार्यसम्पादनसहित लामो रेन्ज प्रदान गर्छ। साथै, जगदम्बा
मोटर्स प्रा.लि.को स्थापित आफ्टर-सेल्स सञ्जालले यसलाई थप विश्वसनीय बनाएको छ।
सम्बोधन गर्ने नवप्रवर्तनकारी समाधान उपलब्ध गराउँदै हाम्रो EV पोर्टफोलियो विस्तार गर्न हामी प्रतिबद्ध छौं। TVS Motor
Company मा हाम्रो दृष्टिकोण मोबिलिटीमा मात्र सीमित छैन—हामी अझ स्वच्छ, स्मार्ट र दिगो भविष्य निर्माण गरिरहेका छौं। उद्देश्यपूर्ण नवप्रवर्तन, उन्नत प्रविधि र दैनिक उपयोगिताको संयोजनमार्फत TVS Orbiter ले यही दृष्टिकोणलाई मूर्त रूप दिन्छ।”
मुख्य विशेषताहरू:
उन्नत एरोडाइनामिक दक्षता
कनेक्टेड मोबाइल एप
इन्टिग्रेटेड इन्डिकेटरसहित एज-टु-एज फ्रन्ट लाइट
भाइजरसहित फ्रन्ट LED हेडलाइट
कल डिस्प्लेसहित कलर LCD कनेक्टेड क्लस्टर
इजी-एक्सेस बक्ससहित USB 2.0 चार्जिङ
845 mm फ्ल्याटफर्म सिट र 169 mm ग्राउन्ड क्लियरेन्स
290 mm स्ट्रेट-लाइन फुटबोर्ड
इन्टिग्रेटेड इन्डिकेटरसहित एज-टु-एज फ्रन्ट लाइट
भाइजरसहित फ्रन्ट LED हेडलाइट
कल डिस्प्लेसहित कलर LCD कनेक्टेड क्लस्टर
इजी-एक्सेस बक्ससहित USB 2.0 चार्जिङ
845 mm फ्ल्याटफर्म सिट र 169 mm ग्राउन्ड क्लियरेन्स
290 mm स्ट्रेट-लाइन फुटबोर्ड
TVS Motor Company Limited, P.B. No. 4, Harita, Hosur – 635 109, Tamil Nadu, India. फोन: +91(4344) 276780
वेबसाइट: www.tvsmotor.com इमेल: [email protected] CIN: L35921TN1992PLC022845 दर्ता कार्यालय: Chaitanya, No. 12, Khader Nawaz Khan Road, Nungambakkam, Chennai – 600 006 निरन्तर कार्यसम्पादन र विश्वसनीयता प्रदान गर्ने क्षमताको पुष्टि गरेको छ। यो स्कुटरले दिगोपन, सहज पहुँच र युवा सहरी यात्रुको आकांक्षालाई प्रभावकारी रूपमा संयोजन गर्दै नेपालमा विद्युतीय मोबिलिटीको नयाँ मापदण्ड स्थापित गर्नेमा हामी विश्वस्त छौं,” TVS Motor Company का उपाध्यक्ष, अन्तर्राष्ट्रिय व्यवसाय, Madhu Prakash Singh ले भने।
सार्वजनिक कार्यक्रममा Shanker Group का प्रबन्ध निर्देशक, Shahil Agrawal ले भने, “नेपालमा TVS Orbiter सार्वजनिक गर्न TVS Motor Company सँग सहकार्य गर्न पाउँदा हामी गर्वित छौं। TVS iQube को उल्लेखनीयसफलतापछि TVS Orbiter ले यही गतिलाई निरन्तरता दिँदै नेपालको दुईपाङ्ग्रे EV बजारमा अग्रणी बन्ने हाम्रो यात्रालाई थप मजबुत बनाउनेमा हामी विश्वस्त छौं। देशव्यापी बलियो बिक्री तथा सेवा सञ्जालको समर्थनमा, उत्कृष्ट खरिद र स्वामित्व अनुभव सुनिश्चित गर्दै TVS Orbiter लाई नेपालभरका ग्राहकका लागि सहज पहुँचमा पुर्याउन हामी प्रतिबद्ध छौं। EV प्रविधिप्रति उपभोक्ताको विश्वास बढ्दै जाँदा TVS iQube र TVS Orbiter को संयुक्त सामर्थ्यले ग्राहकलाई आफूले विश्वास गरेको ब्रान्डबाट नवप्रवर्तनकारी, भरपर्दो र दिगो मोबिलिटी समाधान प्रदान गर्छ। TVS Motor सँगको हाम्रो दीर्घकालीन साझेदारी उत्कृष्टता, मूल्य र नवप्रवर्तनको साझा दृष्टिकोणमा आधारित छ। TVS Orbiter ले नेपाली उपभोक्ताका लागि सहरी मोबिलिटीलाई नयाँ परिभाषा दिँदै देशमा तीव्र रूपमा विकसित भइरहेको विद्युतीय सवारी इकोसिस्टममा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेका छौं।”
दक्षता र नियन्त्रणका लागि इन्जिनियर गरिएको 3.1 kWh ब्याट्रीसहितको TVS Orbiter ले 158 km को प्रभावशाली IDC रेन्ज दिन्छ। यसको उन्नत एरोडाइनामिक दक्षताले स्थिरता र ऊर्जा कार्यसम्पादन दुवै सुधार्छ। 14” फ्रन्ट ह्विल र डायनामिक रियर कन्फिगरेसनको संयोजनले सहरी वातावरणमा उत्कृष्ट ग्रिप, सटीक ह्यान्डलिङ र आत्मविश्वासी म्यानुभरिङ सुनिश्चित गर्छ। ठाडो एर्गोनोमिक ह्यान्डलबारले सवारी गतिशीलतालाई थप प्रभावकारी बनाउँदै उत्कृष्ट आराम र सहज नियन्त्रण प्रदान गर्छ।
डिजाइन
TVS Orbiter को मूलमा आधुनिक, आकर्षक र उद्देश्यपूर्ण डिजाइन दर्शन छ, जसले सौन्दर्य र कार्यक्षमताबीच सही सन्तुलन कायम गर्छ। 845 mm लामो फ्ल्याटफर्म सिटले चालक र पछाडि बस्ने यात्रु दुवैलाई आराम दिन्छ भने 290 mm स्ट्रेट-लाइन फुटबोर्डले पर्याप्त लेगरुम प्रदान गर्छ। फराकिलो र ठाडो ह्यान्डलबारले एर्गोनोमिक आसन कायम राख्न मद्दत गर्दै यात्रा सहज बनाउँछ। यसमा दुईवटा हेल्मेट अट्ने 34 litre अन्डर-सिट स्टोरेज पनि छ।
प्रविधि तथा कनेक्टिभिटी
TVS Orbiter ले निम्न फिचरसहित स्मार्ट कनेक्टेड राइडिङ अनुभव प्रदान गर्छ:
सक्रिय सुरक्षा: दुर्घटना, स्कुटर ढलेको, चोरी, जियो-फेन्सिङ र टाइम-फेन्सिङ अलर्ट।
नियन्त्रण सधैं तपाईंको हातमा: मोबाइल एपबाट टाढैबाट ब्याट्री चार्ज र ओडोमिटर जाँच।
स्मार्ट नेभिगेसन: आफूअनुकूल सेटिङसहित टर्न-बाइ-टर्न दिशा निर्देशन।
कनेक्टेड रहनुहोस्: LCD डिजिटल क्लस्टरमा कल, SMS र व्यक्तिगत अलर्ट।
आत्मविश्वासी राइडिङ: हिल होल्ड असिस्ट, क्रुज कन्ट्रोल र पार्किङ असिस्ट।
सधैं अद्यावधिक: सहज OTA अपडेट।
दुईवटा मोड: रेन्ज र सुरक्षाका लागि रिजेनेरेटिभ ब्रेकिङसहित Eco र Power मोड।
सुरक्षा तथा विश्वसनीयता
TVS Orbiter ले टाइम फेन्स, लाइभ लोकेसन ट्र्याकिङ, नेभिगेट-टु-भेहिकल, दुर्घटना तथा स्कुटर ढलेको अलर्ट,
आपतकालीन सूचना, जियोफेन्सिङ, चोरी तथा टोइङ अलर्टजस्ता उन्नत कनेक्टेड फिचरमार्फत सुरक्षाको नयाँ मापदण्ड
स्थापित गर्छ, जसले राइडिङ अनुभवलाई अझ सहज र बुद्धिमानी बनाउँछ। 169 mm ग्राउन्ड क्लियरेन्स, इन्टिग्रेटेड
TVS Motor Company Limited, P.B. No. 4, Harita, Hosur – 635 109, Tamil Nadu, India. फोन: +91(4344) 276780
वेबसाइट: www.tvsmotor.com इमेल: [email protected] CIN: L35921TN1992PLC022845
दर्ता कार्यालय: Chaitanya, No. 12, Khader Nawaz Khan Road, Nungambakkam, Chennai – 600 006
इन्डिकेटरसहितको LED हेडलाइट, एज-टु-एज कम्बिनेसन ल्याम्प, USB चार्जिङ पोर्ट र सन्तुलित मजबुत बडीले हरेक
यात्रामा उच्च आत्मविश्वास र भरोसा प्रदान गर्छ।
आकर्षक रंग विकल्प:
TVS Orbiter नेपालमा 3 आकर्षक रंगमा उपलब्ध हुनेछ – Neon Sunburst, Cosmic Titanium र Martian
Copper।
TVS Orbiter अब NPR 2,81,900 को परिचयात्मक मूल्यमा उपलब्ध छ।