विराटनगर । राष्ट्रियसभाको खुल्ला कोटामा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।
उनीमात्रै उम्मेदवार भएर अरू कसैले मनोनयन दर्ता नगरेपछि थापा स्वतः निर्वाचित भएका हुन्।

© 2026 All right reserved to earthik.com | Site By : Sobij