२०८३ भाद्र ३१ बुधबार

रोल्पाको थवाङमा अज्ञात व्यक्तिले मतपेटिका जलाए

ई आर्थिक    बुधबार, असार १४ २०७४
6.6K
Shares
रोल्पाको थवाङमा अज्ञात व्यक्तिले मतपेटिका जलाए

१४ असार, रोल्पा । जनता आधारभूत विद्यालय थवाङ रोल्पामा मतदानको क्रममा अज्ञात समूहले मतपेटिका जलाएका छन् ।

रोल्पा नगरपालिका–१० मा रहेको सो मतदान केन्द्रमा एक सय ५० वटा मत खसिसकेको थियो । मतदान भइरहेका बेला मतपेटिकामा अज्ञात व्यक्तिले लगाएको आगोबाट करिब १५ वटा मतपत्र जलेको सुरक्षा स्रोतले बताएको छ ।

उक्त मतदान केन्द्रमा हाल मतदान प्रक्रिया बन्द गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij