२०८३ असोज १५ बिहिबार

प्रधानमन्त्री शाहले अष्ट्रेलियाका राजदूत अर्न्स्टसंग शिष्टाचार भेटवार्ता गर्दै

ई आर्थिक    बिहिबार, असोज १५ २०८३
152
Shares
प्रधानमन्त्री शाहले अष्ट्रेलियाका राजदूत अर्न्स्टसंग शिष्टाचार भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेटवार्ता गर्दैछन् ।

राजदूत अर्न्स्टले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नेभएका हुन् ।

भेटका क्रममा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल हुने जनाइएको छ। भेटवार्तामा दुई देशबीचको सहकार्य र सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij