२०८३ साउन ९ शनिबार

काठमाडौं महानगर प्रहरी बलका प्रमुख जोशीले लिए पदभार ग्रहण

ई आर्थिक    बुधबार, माघ ७ २०८२
1.8K
Shares
काठमाडौं महानगर प्रहरी बलका प्रमुख जोशीले लिए पदभार ग्रहण

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका महानगर प्रहरी बलका नयाँ प्रमुख विष्णु प्रसाद जोशी ले आज पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण पश्चात प्रमुख जोशीले नगर प्रहरीका वरिष्ठ अधिकृतहरूसँग पहिलो भेटघाट तथा छलफल गरेका हुन्।

भेटघाटको क्रममा प्रमुख जोशीले महानगर प्रहरी बलको प्रभावकारी व्यवस्थापन, सुशासन, र सुरक्षासम्बन्धी रणनीतिहरूलाई अझ सुदृढ बनाउने विषयमा निर्देशन दिएका छन्। साथै, प्रहरी सेवामा पारदर्शिता, अनुशासन, र जनसहभागितालाई प्राथमिकता दिने योजना पनि प्रस्तुत गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij