काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको लागि १६५ क्षेत्रकै उम्मेदवार टुङ्ग्याएको छ।
मंगलबार सबै क्षेत्रमा कांग्रेसले उम्मेदवार टुंगो लगाएको हो।
कांग्रेसले काठमाडौंका १० क्षेत्रहरुमा काठमाडौं १ मा प्रवल थापा, २ मा कविर शर्मा, ३ मा रमेश अर्याल, ४ मा सचिन तिमिल्सिना, ५ मा प्रदिप पौडेल, ६ मा सबुजकृष्ण बानियाँ, ७ मा प्रमोदहरि गुरागाइँ, ८ मा सपना राजभण्डारी, ९ मा नानु बास्तोला र १० मा हिमाल कार्की उमेदवार बनाएको कांग्रेसले जनाएको छ ।
यस्तो छ सूचि




