२०८३ असोज १ बिहिबार

निर्वाचनमा उठ्न भरतपुर महानगरकी मेयर दाहालले भोलि राजीनामा दिने

ई आर्थिक    सोमबार, माघ ५ २०८२
1.3K
Shares
निर्वाचनमा उठ्न भरतपुर महानगरकी मेयर दाहालले भोलि राजीनामा दिने

ई–आर्थिक, काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भोलि (मंगलबार) राजीनामा दिने भएकी छिन्।

उनले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएकी हुन्। दुई कार्यकाल मेयर पदमा रहेकी दाहाल आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट भाग लिनेछिन्।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि प्रतिनिधिसभा निर्वाचनमा भाग लिन मेयर पदबाट राजीनामा दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij