काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनमा दिएका छन् ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।
पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न तयारी गर्दै उनी सक्रिय राजनीतिमा आउन महानगर प्रहरी प्रमुखको जिम्मेवारी छाड्न लागेका हुन् ।