२०८३ असोज १ बिहिबार

राष्ट्रियसभामा कांग्रेसका नेता सुनिल बहादुर थापा निर्विरोध निर्वाचित

ई आर्थिक    बुधबार, पौस २३ २०८२
3K
Shares
राष्ट्रियसभामा कांग्रेसका नेता सुनिल बहादुर थापा निर्विरोध निर्वाचित

विराटनगर ।  राष्ट्रियसभाको खुल्ला कोटामा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।

उनीमात्रै उम्मेदवार भएर अरू कसैले मनोनयन दर्ता नगरेपछि थापा स्वतः निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij