२०८३ असोज २ शुक्रबार

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता

ई आर्थिक    आइतबार, मंसिर २१ २०८२
1.4K
Shares
प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

 प्रधानमन्त्री  कार्कीले पूर्व राष्ट्रपति भण्डारीबीच  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेट भएको हो  ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

प्रधानमन्त्री कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री हुन् भने पूर्व राष्ट्रपति भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij