२०८३ असोज २ शुक्रबार

पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

ई आर्थिक    बिहिबार, मंसिर ११ २०८२
3.1K
Shares
पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा धरौटीमा रिहा भएका छन् ।  पूर्वसभामुख  महरालाई उच्च अदालत पाटनले २० लाख  धरौटीमा छाड्न आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय तेजेन्द्रप्रसाद शर्मा र अर्जुनप्रसाद कोइरालाको संयुक्त इजलासले उनीसँग २० लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

पूर्वसभामुख महरा भेप बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणमा सीआईबीको अनुसन्धानमा थुनामा राखिएका थिए।

अदालतले जाहेरीमा नाम नभएको, सहअभियुक्तहरूले पोल नगरेको, जफत सुन दसीका रूपमा पेश नभएको, नयाँ प्रमाण नभएको र उमेर–स्वास्थ्य अवस्था विचार गर्नुपर्ने आधार उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij