ई–आर्थिक, काठमाडौं । फागुन २१ मा हुने निर्वाचनको लक्षित दल दर्ता धमाधम भइरहेको छ ।
निर्वाचन आयोगमा अहिलेसम्म कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीसहित ८० वटा दल दर्ता भइसकेका छन्। दल दर्ताका लागि आज अन्तिम दिन तोकिएको छ।
आज अन्तिम दिन भएका कारण दल दर्ता संख्या अझै बढ्ने अनुमान गरिएको छ।
सरकारले दल दर्ताको लागि समेत तयारी तीव्र पारेको छ । सरकारले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न सबै काम अघि बढाएको हो ।
दर्ता भएका ८० दलको नाम (सूचिसहित)
