२०८३ साउन ९ शनिबार

तीन करोड बढीको लागतमा तारागाढ खोलामा पक्की पुल निर्माण

ई आर्थिक    शुक्रबार, कार्तिक २८ २०८२
5.1K
Shares
तीन करोड बढीको लागतमा तारागाढ खोलामा पक्की पुल निर्माण

काँक्रेविहार।  दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा तीन करोड ६२ लाख ७६ हजारको लागतमा हलुका सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ ।

दुल्लुस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीण कार्कीका अनुसार यो पुल निर्धारित समयभन्दा आठ महिना पहिले निर्माण सम्पन्न भएको छ ।

जिल्लाका आठबीसकोट नगरपालिकाको चिनियाथापा खोला र चामुण्डाविन्द्रासैनी नगरपालिकाको मछेइनामा निर्माणाधीन पक्की पुल पनि सम्पन्न हुने चरणमा छन्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij