२०८३ साउन ९ शनिबार

दयाहाङ राई र विजय बराल प्रमुख भूमिका रहेको चलचित्र ‘वरिष्ठ बलराम’

ई आर्थिक    आइतबार, कार्तिक ९ २०८२
3.9K
Shares
दयाहाङ राई र विजय बराल प्रमुख भूमिका रहेको चलचित्र ‘वरिष्ठ बलराम’

काठमाडौँ । चलचित्र ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आएको छ । दयाहाङ राई र विजय बराल प्रमुख भूमिका रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको छ । वृषभ सिद्धी इन्टरटेन्मेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्य रहेको चलचित्रमा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पिके) लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेख्नुभएको हो । आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुष्कर बी घिमिरे हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij