२०८३ साउन १२ मंगलबार

एनआई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित

ई आर्थिक    शुक्रबार, साउन २ २०८२
4.6K
Shares
एनआई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित

ई-आर्थिक, काठमाडौं । एन आई सी एशिया बैंकका संचालक  रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित भएका छन् ।

मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पु¥याएको भन्दै नेपाल सरकारले मिति २०८२ आषाढ ३२ गते उनलाई सम्मान गरिएको हो । नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विशेष व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।

मुलुकको आर्थिक विकासमा विशेष योगदान गरी नेपाल सरकारले प्रदान गर्ने सीआईपी जस्तो महत्वपूर्ण सम्मानबाट शुशोभन हुनुभएकोमा संचालक  संघई  प्रति एनआईसी बैंकले   हार्दिक बधाई व्यक्त गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij