२०८३ असोज १ बिहिबार

सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेको तिरुपती उड प्यानल इन्डष्ट्रिजमा आगलागी

ई आर्थिक    बुधबार, जेष्ठ १४ २०८२
5K
Shares
सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेको तिरुपती उड प्यानल इन्डष्ट्रिजमा आगलागी

सुनसरी : सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपति वुड प्यानल उद्योगमा आगलागी भएको छ। आज बिहान २:३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो लागेको अनुमान छ। आगो नियन्त्रण गर्न धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानबाट १६ वटा दमकल प्रयोग भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij