२०८३ साउन ९ शनिबार

कृषिमन्त्री रामनाथ अधिकारी कोलम्बो प्रस्थान

ई आर्थिक    सोमबार, बैशाख २२ २०८२
6.3K
Shares
कृषिमन्त्री रामनाथ अधिकारी कोलम्बो प्रस्थान

ई-आर्थिक, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी श्रीलंका प्रस्थान गरेका छन् ।

एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रिस्तरीय क्षेत्रीय बैठकमा सहभागी हुन मन्त्री अधिकारी श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गरेका हुन् ।

श्रीलंका सरकार र क्षेत्रीय एकीकृत बहुजोखिम पूर्वचेतावनी प्रणालीको संयुक्त आयोजनामा अफ्रिकी र एसियाली मुलुकमा जोखिम र जोखिम पूर्वको पूर्वसूचना र एकीकृत प्रयासका सम्बन्धमा छलफल हुने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij