२०८३ साउन १० आइतबार

सुन तोलामा १ हजार ४०० ले सस्तियो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    सोमबार, बैशाख १५ २०८२
4.5K
Shares
सुन तोलामा १ हजार ४०० ले सस्तियो, कतिमा हुँदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं । बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोला १ हजार ४ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ८८ हजार ३०० कायम भएको छ।

आइतबार सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाा थियो।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको महासंघले जनाएको छ। मूल्य घटेसँगै आज एक हजार ९७० कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij