२०८३ असोज ४ आइतबार

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी विक २०२५’ अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ई आर्थिक    बुधबार, चैत्र १३ २०८१
5K
Shares
एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी विक २०२५’ अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ई-आर्थिक, काठमाडौं ।  एनएमबि बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।

कार्यक्रम अन्तर्गत एनएमबि बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ३ हजार जना भन्दा बढी व्यक्तिहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij