२०८३ साउन ९ शनिबार

नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा, १५.७९ प्रतिशत लाभांश दिने

ई आर्थिक    आइतबार, फाल्गुन २५ २०८१
3.8K
Shares
नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा, १५.७९ प्रतिशत लाभांश दिने

१५ प्रतिशत बोनस शेयर ०.७९ प्रतिशत नगद लाभांश

ई-आर्थिक, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको  १५ प्रतिशत बोनस शेयर दिने भएको छ भने  ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश प्राधिकरणबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा विरतण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij