२०८३ असोज ४ आइतबार

कुमारीका ग्राहकलाई बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकमा १० प्रतिसत विशेष छुट

ई आर्थिक    सोमबार, फाल्गुन १९ २०८१
4.8K
Shares
कुमारीका ग्राहकलाई बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकमा १० प्रतिसत विशेष छुट

ई-आर्थिक, काठमाडौं ।  कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौंको बालुवाटारस्थि टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिमा विशेष छुट पाउने भएका छन्।

बैंक र कम्पनीबीच विशेष छुट दिनेगरी सम्झौता भएको हो।

सम्झौताबमोजिम क्लिनिकको विभिन्न सेवाहरुमा कुमारी बैंकका ग्राहकहरुले ५ देखि १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

कुमारी बैंकले देशभर रहेका आफ्ना ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij