२०८३ साउन ९ शनिबार

विकास बैंकहरुको मुनाफा २१ प्रतिशतले बढ्यो, कुन बैंकको अवस्था कस्तो ?

ई आर्थिक    मंगलबार, माघ ८ २०८१
3.1K
Shares
विकास बैंकहरुको मुनाफा २१ प्रतिशतले बढ्यो, कुन बैंकको अवस्था कस्तो ?

ई-आर्थिक, काठमाडौं । विकास बैंकहरु मुनाफा आर्जनमा  सबैभन्दा अगाडी देखिएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा विकास बैंकहरुले २१ प्रतिशतले मुनाफा बढाउन सफल भएका छन् ।

विकास बैंकहरु मध्ये सर्वाधिक धेरै गरिमा विकास बैंकले ५४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छन् । त्यस्तै मुक्तिनाथ विकास बैंकले ५० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । कामना विकास बैंकले ३२ करोड मुनाफा हासिल गरेको छ भने साइन रेसुङ्गा बैंकले ३३ करोड नाफा गर्न सफल भएको छ ।  बृद्धिदरका हिसावले ज्योति विकास बैंकले ३५० प्रतिशत बृद्धि गर्न सफल भएको छ ।

विकास बैंकहरुको मुनाफा २१ प्रतिशतले बढे पनि खराव कर्जा भने औषतमा ८.५२ प्रतिशत छ । गएको वर्ष ५.६० प्रतिशत थियो । कर्जा रिकभरीमा विकास बैंक सबैभन्दा पछाडी देखिएका छन् ।

कुन बैंकको अवस्था कस्तो ? 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij