२०८३ साउन ९ शनिबार

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा समिट एयर, एयर डाइनेस्टी र बुद्ध एयर सम्मानित

ई आर्थिक    बुधबार, पौस १७ २०८१
3.3K
Shares
नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा समिट एयर, एयर डाइनेस्टी र बुद्ध एयर सम्मानित

ई-आर्थिक, काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले समिट एयर, एयर डाइनेस्टी र बुद्ध एयरलाई सम्मानित गरेको छ । क्यानको २६ औं स्थापनाको  अवरमा तीन हवाई कम्पनीहरुलाई  सम्मान गरेको हो ।

बुद्ध एयरले  ट्रंक उडानमा सबैभन्दा बढी यात्रुलाई सेवा दिँदा  प्राधिकरणलाई सबैभन्दा धेरै उड्डयन शुल्क बुझाएको भन्दै सम्मान गरेको थियो ।

साथै,  स्टल उडानतर्फ समिट एयरले सबैभन्दा बढी यात्रुलाई सेवा दिँदै सम्मान पाएको हो उक्त एयरलाइन्सले प्राधिकरणलाई सबैभन्दा बढी उड्डयन शुल्क बुझाएको भन्दै क्यानले सम्मान गरेको हो भने हेलिकोप्टरतर्फ एयर डाइनेस्टीलाई समान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij