२०८३ साउन ९ शनिबार

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा

ई आर्थिक    आइतबार, मंसिर २३ २०८१
2.3K
Shares
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा

ई-आर्थिक, काठमाडौं ।  संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउएका छन्।

आफ्नो दक्षिण एसिया भ्रमणका क्रममा उहाँले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।

उनको यो भ्रमणले अमेरिका-नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता क्षेत्रमा दुई देशबिचको सहकार्यलाई अघि बढाउने बताइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij