२०८३ साउन ९ शनिबार

कुखुराको मासुको मूल्य बढ्यो, कतिले बढ्यो मूल्य ?

ई आर्थिक    बिहिबार, मंसिर १३ २०८१
8.2K
Shares
कुखुराको मासुको मूल्य बढ्यो, कतिले बढ्यो मूल्य ?

ई-आर्थिक, काठमाडौं । बोइलर कुखुराको मूल्य बढ्को छ  ।  राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको मूल्य एक महिनामै जिउँदोमा १० रुपैयाँ तथा तयारी मासुमा प्रतिकिलो १५ रुपैयाँसम्म मूल्य बढाएको जानकारी दियो ।

व्यवसायी संघका अनुसार  जिउँदोमा प्रतिकिलो र १० र तयारी मासुमा प्रतिकिलो १५ रुपैयाँका दरले भाउ बढाइएको हो ।

बजारमा अब  जिउँदो कुखुराको मूल्य प्रतिकेजी २३० पर्छ भने   तयारी मासुको मूल्य प्रतिकेजी ३१५ रुपैयाँ निर्धारण गरेको छ । मंसिरमहिनामा बढेको चिसो तथा विहेको लगनले पनि बढि मासु खपत हुने हुदा वर्षनै मूल्य बढ्ने गरेको छ । विशेष गरि जाडो महिनामा उत्पादन कम हुदा मूल्य बढ्नु स्वाभािवक रहेको व्यवसायीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij