ई- आर्थिक, काठमाडौं । नेपाली बजाजरमा सुनको मूल्य उतारचढाव कायम छ । साताको तेस्रो दिन आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो
आज सुनको मूल्य १ लाख ६० हजार पुगेको छ । हिजो सुनको मूल्य १ सय रुपैयाँले घटेर १ लाख ६० हजारमा ५ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत सोमबार सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ९२५ रुपैयाँमा खरिदबिक्री भइरहेको सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।