२०८३ साउन ९ शनिबार

राष्ट्रिय वाणिज्य बैङ्कले ५.५० प्रतिशत नगद लाभांश दिने

ई आर्थिक    मंगलबार, माघ २ २०८०
2.9K
Shares
राष्ट्रिय वाणिज्य बैङ्कले ५.५० प्रतिशत नगद लाभांश दिने

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आफ्ना सेयरधनीलाई ५.५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैङ्कका १८ औँ वार्षिक साधारण सभाले ५.५० प्रतिशत नगद लाभांशसहितको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ ।

बैङ्क सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष ढुङ्गानाले बैङ्कले आफ्ना सेवा सुविधामा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाहरूको माध्यमबाट ग्राहकसमक्ष आफ्ना गुणस्तरीय सेवाहरू प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij