२०८३ साउन ११ सोमबार

एनएमबी बैंकको अध्यक्षमा मनोजकुमार गोयल

ई आर्थिक    सोमबार, माघ १ २०८०
3.7K
Shares
एनएमबी बैंकको अध्यक्षमा मनोजकुमार गोयल

ई–आर्थिक, काठमाडौं । एनएमबी बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन भएका छन्। बैंकको २८औं साधारण सभाबाट गोयल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

यस्तै सभाले गोयलसहित अन्य चारजना सञ्चालक चयन गरेको छ । सञ्चालकहरूमा जीवनकुमार कट्वाल, उत्तम भ्लोन (लामा), शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी चयन भएका हुन् ।

अध्यक्ष चयन भएसँगै गोयलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij